बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या उलेख्य रुपमा कमि, थप १७ जनाको ज्यान गयो

नरेन्द्र बस्नेत । लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ महिनायताकै कम भएको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १७ जनाको मात्र मृत्यु भएको छ । दैनिक मृतक संख्याको आधारमा यो संख्या गतवर्ष सेप्टेम्बर २८ पछिकै सबैभन्दा कम हो । गत सेप्टेम्बर २८ मा पनि सोहि … Continue reading बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या उलेख्य रुपमा कमि, थप १७ जनाको ज्यान गयो